News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेपाल टेलिकमको आव २०७८/७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८÷७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल टेलिकमको गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. १७...बाँकी

    प्रभु लाइफको खुद बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद बीमा शुल्क आर्जन ६४.६३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तले एक अर्बको परियोजनाका लागि गर्यो सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. र नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोष बीच माघ २८ गते विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ Clean Cooking Solution परियोजना कार्यान्वयनका लागि सम्झौता...बाँकी

    कामना सेवा विकास बैंकको ‘कामना सेवा कस्टुमर डे’ सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले ‘कामना सेवा कस्टुमर डे’ सम्पन्न गरेको छ । ‘के एस बि बि एल कार्ड’ फेब्रुअरी ९–२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनलाई वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्टुमर...बाँकी

    नीतिगत अनुसन्धानमा वर्ल्डलिंकले सहयोग गर्ने

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग...बाँकी

    दोल्ती पावर कम्पनीका बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त

    काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्काशन...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्यु दाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो...बाँकी

    ‘भ्यालेन्टाइन्स डे’मा ग्लोबल बैंकका ग्राहकलाई १५ प्रतिशत क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा छुट दिन भएको छ । बैंकले ग्राहकहरुलाई क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको हो ।...बाँकी

    सिटिजन्सको शाखारहित बैंकिङ्ग सेवा पूर्व रुकुमको महतमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पूर्व रुकुम जिल्लाको भूमे गाउँपालिकाको महतमा ९२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ्ग सेवा...बाँकी

    बाह्रघरेमा सनराइजको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

    काठमाडौं । सनराइज बैंकले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि विजय गौलीलार्ई प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका...बाँकी