News Portal

  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ७१२ पटक
    २४ माघ, २०७८

    काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
    शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।
    उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्