News Portal

  • एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ५९० पटक
    २४ माघ, २०७८

    काठमाडौं । एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् । सर्वसाधारण समूहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजीनामा दिएका थिए ।
    बैंकको माघ २३ गते दिनको ३ बजे बसेको ८८३औं सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृतसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्