काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो...बाँकी
काठमाडौं । मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा परेको छ । कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । मेटलाइफको अनुसार प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट भण्डारीलाई नियुक्त गरेको नेहो । सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा गोपाल...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंक अनावश्यक नीतिगत व्यवस्थाले पनि तरलताको समस्या देखिएको निश्कर्ष निकालेको छ । सिविफिनले गठन गरेको तरलता अभाव सम्बन्धी अध्ययन कार्यदलले यस्तो निश्कर्ष निकालेको हो ।...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न २३ वटा सुझाव दिएको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले कल सेन्टर सेवा संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूल...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा १ वर्ष अवधिसम्म उपलब्ध गराउँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्ने भएको छ । बैंकले बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा सामान्य बृद्धि गरेको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन ३.८४ प्रतिशतले बढाएर...बाँकी
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा नविल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले नियामक निकाय तथा बैंकहरु दुबैको कमजोरीका कारण बजारमा तरलता अभावको समस्या चर्किएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको...बाँकी