News Portal

  • पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ७९६ पटक
    १३ माघ, २०७८

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो कम्पनीमा भएको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धती निक्षेपमा लगानी गर्नुपर्ने भएकाले गोप्य शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।
    कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी यस कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी माघ १९ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्