News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    ज्योति विकास बैंक लिमिटेडको १४ औं वार्षिकोत्सव

    काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४औं वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । साथै, कार्यक्रममा...बाँकी

    लुम्बिनी विकास बैंकको नाफा बढेसँगै ईपीएस २०.५७ रुपैयाँ पुग्यो, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५५.६९ प्रतिशत बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४३ करोड...बाँकी

    मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(एक्यान)को तर्फबाट बैंकले सो अवार्ड...बाँकी

    गरिमा विकास बैंकको मोबाईल बैंकिङ्ग एप स्तरोन्नति भई बन्यो ‘डिजि बटुवा’

    काठमाडाैं । गरिमा विकास बैंकले मोबाईल बैंकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैंकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच सम्झौता भएबमे छ । बैंक र ल्याबबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय...बाँकी

    ग्लोबल आइएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना, निक्षेपलाई चौबर बनाउन सकिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो । सो मुद्दती निक्षेप...बाँकी

    सिटिजन्स बैंकले एक वर्षमा यसरी गर्याे प्रगति, नाफा २४.७६ प्रतिशत बढेपछि ईपीएस पनि बढ्यो

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले...बाँकी

    माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत नाफा बढायो, वितरणयोग्य नाफा १.३२ अर्ब रुपैयाँ पुग्यो

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६०...बाँकी

    सानिमा बैंकको नाफासँगै ईपीएस पनि घट्यो, ब्याज आम्दानी झण्डै ५ अर्ब

    काठमाडौं । सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०७ प्रतिशत घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब...बाँकी

    सनराइज बैंकको नाफा ४८.६९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा घटेपनि ईपीएस २१.२६ रुपैयाँ पुग्यो

    काठमाडौं । सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १...बाँकी