News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    राष्ट्र बैंकले २० प्रतिशत कर्मचारी बोलाएर बैंक खोल्ने व्यवस्था हटायो

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसारको शाखा कार्यालय खोलेर सेवा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले गत बैशाख १९ गते र जेठ १० गते जारी गरेको कोटा प्रणाली खारेज गरेसँगै...बाँकी

    निर्माण आयोजनाको धरौटी रकम शतप्रतिशत फिर्ता गर्नुपर्छः एफक्यान

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले निर्माण आयोजनाहरूको म्याद स्वतः एक वर्ष म्याद थप गरिनुपर्ने धारणा राखेको छ । बजेटमा निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८...बाँकी

    हकप्रद शेयर निष्काशनको अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक पुगे धितोपत्र बोर्ड

    काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । उनीहरु दुबैले ३०÷३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये...बाँकी

    बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाइन

    काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको बताए । उनका अनुसार...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापा गाउँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश...बाँकी

    एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई ५ लाख सहयोग

    काठमाडौं । एभरेष्ट बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकले शुक्रबार कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई सहयोग रकम उपलब्ध गराएको हो । आफ्नो...बाँकी

    महुली लघुवित्तद्वारा वृद्धवृद्धा लक्षित स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय वालांखाले शुक्रबारका भोजपुर जिल्लास्थित आमचोक गाउँपालिकामा सञ्चालनमा आएको कोभिड–१९ बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरी आज एक कार्यक्रमका बीच वृद्धवृद्धालाई लक्षित गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...बाँकी

    सांग्रिला बैंकले असार ६ गतेदेखि ऋणपत्र खुल्ला गर्ने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आगामी असार ६ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७’ को निष्काशन गर्न लागेको हो । १०...बाँकी

    सिभिलको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

    काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन । बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । बैशाख १८ गते बैंकको सीइओ...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा चार दिनमै मागभन्दा बढी आवेदन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले हालै जारी गरेकोे ऋणपत्रको निष्काशन तथा बिक्री बन्द भएको छ । बैंकले ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ निष्काशन गरिएको उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेसँगै जेठ २८ गतेदेखि बन्द भएको हो...बाँकी