News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड—१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट...बाँकी

    थपिए २ हजार ६०७ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६०७...बाँकी

    जीवन विकास लघुवित्तको आइपिओ असार ११ गदेदेखि निष्काशन हुने

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रति कित्ता एक सय रुपैयाँ दरमा १९ लाख ७७ हजार ३०० सय कित्ता...बाँकी

    समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक...बाँकी

    मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड–१९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा...बाँकी

    एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । एनसीसी बैंकको संस्थापक समूहअन्तर्गतको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको...बाँकी

    नबिल बैंकको बैकिङ सेवा तीन दिन बन्द हुने

    काठमाडौं । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकले कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा तीन दिन बन्द रहने एक सूचना जारी गर्दै जनाएको छ । बैंकले असार...बाँकी

    शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते हुने

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त...बाँकी

    कृषि विकास बैंकले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

    काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्झौता भएको छ । जसअन्तर्गत कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । बैंकले वन तथा वन...बाँकी