News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै,...बाँकी

    नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका–३ धादिङबेसीस्थित नेशनल माइक्रो फाइनान्समा समाहित हुने प्रस्ताव पारित...बाँकी

    मेगा बैंकद्वारा एसबी सल्युसनसँग सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु

    काठमाडौं । मेगा बैंकले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।...बाँकी

    शैक्षिक प्रमाणपत्र हातमा लिएर जाँदैमा २५ लाख रूपैयाँ ऋण पाइँदैनः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हातमा शैक्षिक प्रमाणपत्र लिएर बैंक जाँदैमा २५ लाख रुपैयाँ ऋण नपाइने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ –नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले सरकारले बजेटमा...बाँकी

    राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत स्थिर व्याजदरको व्यवस्था गर्ने तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट लिने कर्जाको व्याजदर स्थिर बनाउने राष्ट्र बैंकको तयारी रहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक...बाँकी

    राबा बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला हुने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र जेठ २५ गते मंगलबारबाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी

    स्टार्ट अप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन

    काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा...बाँकी

    प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको शपथ ग्रहण

    काठमाडौं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (जेठ २३ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका...बाँकी

    कुमारी बैंकका ग्राहकलाई टेलेउपचारको सेवामा १० प्रतिशत छुट

    काठमाडौं । कुमारी बैंक तथा टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण...बाँकी

    नेपाल बङ्गलादेश बैंक २७औं वर्षमा प्रवेश

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त गरी २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको यो बैंक विदेशी संयुक्त लगानीमा संचालित...बाँकी