News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’

    काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । बैंकको अनुसार यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर...बाँकी

    कामना सेवा बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटको तालिम

    काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।...बाँकी

    अब सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने

    काठमाडौं । सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख...बाँकी

    एनएमबि बैंक एशियन बैंकिङ्ग एण्ड फाईनान्स ‘ग्रीन डिल अफ द इयर २०२१’ द्वारा पुरस्कृत

    काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणीअन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा हरित कर्जा...बाँकी

    मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सम्झौता

    काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र...बाँकी

    एशियन लाईफद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तीज विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भदौ १९ गते शनिबार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म उक्त कार्यक्रमको आयोजना...बाँकी

    नेचर सुपर मार्केटको ‘तिज विशेष अफर’ योजना

    काठमाडौं । नेचर सुपर मार्केट प्रालिले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरेर ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर...बाँकी

    बीओकेले ल्यायो नगद फिर्ता योजना

    काठमाडौं । बैंक अफ काठमाण्डूले फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आपूmलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । बैंकले आउँदै गरेको चाडपर्वहरु कुशेऔंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको...बाँकी

    माछापुच्छ्रे बैंकको थप सात शाखारहित बैंकिङ सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–२ थानसिंह, चितवन जिल्लाको रत्ननगर...बाँकी

    सिनर्जी पावरको १५औं साधारणसभा सम्पन्न

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाद्वारा प्रस्तुत...बाँकी