News Portal

  • गृहपृष्ठ कृषि, बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंकद्वारा दक्षिणकालीका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

    काठमाडौं । कृषि विकास बैंकले दक्षिणकाली नगरपालिका–३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय प्रारम्भीक रुपमा ८३ वटा कार्ड स्थानीय किसानलाई उपलब्ध गराएका हुन् ।...बाँकी

    एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिना निःशुल्क रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको छ । बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका...बाँकी

    सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजार स्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्पmबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले उक्त आदर्श कन्या निकेतन...बाँकी

    मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन नेपाल टेलिकमकोअनुरोध

    काठमाडौं । नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने सम्बन्धमा मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध टेलिकमद्वारा गरेको छ । विगत केही...बाँकी

    आईक्यानबाट लुम्बिनी विकास बैंकले पायो रनरअप अवार्ड

    काठमाडौं । लुम्बिनी विकास बैंकले आईक्यानबाट फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड पाएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था...बाँकी

    प्रभु क्यापिटलले प्रभु ऐश्वर्य योजना ल्यायो

    काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन...बाँकी

    महालक्ष्मी बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक...बाँकी

    लक्ष्मी बैंकको १३५औं शाखा सुनसरीको चिमडीमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३५औं शाखा सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं. ६ को चिमडीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक...बाँकी

    प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा दिने

    काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनकाबीच गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा नवलपरासीका बाढीपीडितलाई दियो राहत सामग्री प्रदान

    काठमाडौं । ग्लोबल आइएमई बैंकले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक...बाँकी