काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमा भोलि बैकिङ समयसम्म आवेदन दिन पाइनेछ । कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुनभद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले लघु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनीसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहकाबीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...बाँकी
काठमाडौं । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिसोर्ट एण्ड स्पा’सँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड...बाँकी
काठमाडौं । सनराइज बैंकले दुई स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका–८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीम सेवा सञ्चालन...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । सोमबार नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । सोमबार नेप्से र प्राइम कमर्सियल बैंकबीच ८.७५ प्रतिशत व्याजदर भएको प्राइम डिबेन्चर २०८५ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो...बाँकी
काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ (SUGJA)बीच ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी रत्न तथा आभूषण महासंघद्वारा शुभारम्भ गरेको ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक...बाँकी