News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार...बाँकी

    प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने

    काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको हो...बाँकी

    आरम्भ चौतारी लघुवित्तद्वारा व्यापार प्रवद्र्धन रणनीतिक तालिम सम्पन्न

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय बनेपाको आयोजनामा शाखा प्रमुखहरुको सहभागितामा सरल रुपमा सेवा प्रवाह गर्ने व्यापार प्रवद्र्धन रणनीतिक तालिम सम्पन्न भएको छ । उक्त तालिम २ दिनसम्म सञ्चालन भएको थियो ।...बाँकी

    मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार...बाँकी

    कुमारी बैंकद्वारा निःशुल्क एन्टिजन टेस्ट क्याम्पको आयोजना

    काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई केन्द्रित गर्दै काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन टेस्ट क्याम्प आयोजना गरेको...बाँकी

    सांग्रिला बैंक सर्वसाधारणको घरमै पुगेर बैंकिङ कारोबार सिकाउँदै

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय...बाँकी

    मनकामना केबुलकार सञ्चालनमा आउने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य...बाँकी

    एनएमबिका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

    काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट सामानहरु किस्ताबन्दीमा खरिद गर्न पाउने भएका हुन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी...बाँकी

    सानिमा बैंकद्वारा तीजको अवसरमा ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक

    काठमाडौं । हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ९६औं शाखा हाकिम चोकमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।...बाँकी