News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता

    काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा...बाँकी

    राबा बैंकद्वारा ऊर्जा बचत कार्य गरेवापत चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि.लाई एक करोड रुपैयाँ,...बाँकी

    कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन: सरकारलाई एमसीसीको जवाफ

    काठमाडौं । एमसीसीले नेपाल सरकारलाई जवाफ पठाएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको हो । एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन...बाँकी

    स्वरोजगार लघुवित्तद्वारा २५ प्रतिशत बोनश शेयर प्रस्ताव

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ का लागि आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत...बाँकी

    पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश घट्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । यसअघि २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गरेको कम्पनीले अब भने १९ प्रतिशत मात्रै दिने घोषणा गरेको हो । बीमा समितिले परिमार्जित वित्तीय...बाँकी

    इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तर बृद्धि

    काठमाडौं । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तर बृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A तथा हाल विद्यामान ऋणपत्रको रेटिंगलाई पनि [ICRANP] LA- बाट [ICRANP]...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४० प्रतिशत छुट

    काठमाडौं । हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकले बुधबारबाट लागु हुने गरी यो छुटको व्यवस्था गरेको हो । तीन महिनाभित्र लकर सुविधा...बाँकी

    बीओकेद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी सहयोग प्रदान

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो...बाँकी

    बेनेलीको दशैं, तिहार र छठको अफर

    काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको...बाँकी

    एनएमबि बैंकको ग्राहकलाई तीजको अवसरमा छुटैछुट

    काठमाडौं । एनएमबि बैंकले तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्युआर कोड, पोस वा इएनएनमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० सम्म क्यासब्याकको अफर ल्याएको छ ।...बाँकी