News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंक “बैंक अफदिइयर एसिया २०२१” र “बैंक अफदिइयर २०२१” अवार्ड विजेता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सूचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ इतिहासमै पहिलोपटक प्राप्त भएको पुरस्कार हो । बेलायतको...बाँकी

    नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा दिने

    काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा दिने भएको छ । बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको छ । बुधबार यसको लागि बैंक र संस्थानबीच...बाँकी

    लक्ष्मी बैंकले पुस ८ गते साधारणसभा गर्ने

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २१औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई वितरण गर्ने...बाँकी

    एनसीसी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक...बाँकी

    लक्ष्मी बैंकको क्युआरमार्फत भुक्तानी गर्नेलाई उपहार नै उपहार

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु गरेको छ । यस योजनाअन्तर्गत बैंकले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ । बैंकको अनुसार डिसेम्बर...बाँकी

    ‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत

    काठमाडौं । नबिल बैंकको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । बुधबार बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा पाँडे नै बन्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा सर्वसहमति भएको छ । बैंकले ३५औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट पुरानै सञ्चालकहरुलाई निरन्तरता दिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले मंसिर १७ गते हुँदैछ । साधारणसभाबाट...बाँकी

    एनएमबि बैंक, ‘बैंक अफ दि एशिया’ अवार्डद्वारा पुरस्कृत

    काठमाडौं । एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो । यससँगै बैंकले ‘बैंक अफ दि एशिया...बाँकी

    हिमालयन बैंकले टीकापुरमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१, जमरापारीमा २०७८ साल मंसिर १४ गते मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पूर्ण ग्राहक...बाँकी

    नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको...बाँकी