काठमाडौं । समृद्धि फाइनान्सले मंसिर ११ गते विजनेस डेभलपमेन्ट वर्कशप सम्पन्न गरेको छ । उक्त वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम थप ४ वटा स्थानमा सम्पन्न भएको छ । सुनसरीको राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा इन्स्योरेन्सको कार्यक्रम सम्पन्न भएको छ ।...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आह्वान गरेको हो ।...बाँकी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोक, मणिग्राममा २०७८ साल मंसिर १० गते शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट...बाँकी
काठमाडौं । मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ । पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्रीहरु...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका–६, काठमाडौंस्थित मातातीर्थ बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान गरेको छ । आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य,...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटी हात पार्न सफल भएको छ । विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि...बाँकी
काठमाडौं । प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि शुक्रवार विराटनगरमा...बाँकी
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जुममार्फत सम्पन्न भएको हो । सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार...बाँकी
काठमाडौं । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र बैंकका प्रमुख कार्यकारी...बाँकी