काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...बाँकी
काठमाडौं । ग्राहकलाई विशेष छुट दिने विषयमा एभरेष्ट बैंक र आइएसओएन हेल्थकेयरबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...बाँकी
काठमाडौं । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत साँखु, काठमाडौंस्थित द्वन्द्वपीडित अपाङ्ग समाज–नेपाललाई संस्थामा आश्रित अपाङ्गता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त अभियानअन्तर्गत मंसिर १३ गते बर्दिवासको नव छितिज कलेजमा सुरेन्द्रकुमार चौधरीको अध्यक्षतामा सञ्चालित...बाँकी
बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ । बुटवलको वि पि चोक–६ मा अवस्थित, यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको...बाँकी
१६ मंसिर, २०७८ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते बिहिबारदेखि प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन...बाँकी
काठमाडौं । ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले कार्यक्रममै सीईओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनुपर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो,...बाँकी