News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, मुख्य समाचार, विमा, समाचार

    प्रभु लाईफ इन्स्योरेन्सद्वारा पाँचौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टि स्पेसालिटीमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्जको स्पर्श मल्टि स्पेसालिटी हस्पिटल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकले स्पर्श मल्टि स्पेसालिटी हस्पिटलको सेवा...बाँकी

    लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

    काठमाडौं । लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (प्याफ)मा सामेल भएको छ । बैंकले दिगो वातावरणप्रतिको प्रतिवद्धतालाई निरन्तरता दिँदै कार्बन अकाउन्टिङ फाइनान्सियल्समा सामेल भएको हो । प्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग...बाँकी

    अर्थतन्त्रलाई उकास्न मेगाले साढे नौ अर्ब कर्जा प्रवाह गरेको छः सीईओ खुञ्जेली

    काठमाडौं । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बताएकी छिन् । उनले कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगाले करिब...बाँकी

    मेगा बैंकले १२.०७ प्रतिशत लाभांश पारित गर्दै साधारण सभा सम्पन्न

    काठमाडौं । मेगा बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर...बाँकी

    कोका–कोला, पी एन्ड जीजस्ता ठूला कम्पनीहरुले प्लास्टिकजन्य फोहोरको संकट समाधान गर्ने

    काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)को नयाँ प्रतिवेदनले आफ्नो “रि–सोर्स प्लास्टिक” कार्यक्रमको मुख्य सदस्यहरु– दि कोका–कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा...बाँकी

    नेपाल टेलिकमद्वारा मदनकृष्ण–हरिवंशलाई “ब्राण्ड एम्बेसडर”मा नियुक्त

    कठमाडौं । नेपाल टेलिकमद्वारा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई “ब्राण्ड एम्बेसडर”मा नियुक्त गरेको छ । मुलुकको हाँस्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ...बाँकी

    प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र JSC MFI INTELEXPRESS बीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । Armenia, Georgia, Greece, Cyprus, UK, Italy, Moldova, Switzerland, Turkey, Ukraine, Uzbekistan...बाँकी

    खप्तड लघुवित्तले एक लाख ३२ हजार कित्ता आइपिओ निष्काशन गर्ने

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको छ । सो कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा खप्तड लघुवित्त वित्तीय...बाँकी

    बीओकेका ग्राहकले लाइफ लाइन होम हेल्थमा विशेष छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयर प्रालिबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट...बाँकी