काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच...बाँकी
काठमाडौं । नेपाल बैंकले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङका प्रविधिहरुमा विद्यार्थीलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले माघमा व्याजदरमा थप चाप पर्ने देखिएको बताएका छन् । महासंघले बुधबार आयोजना गरेको नवउत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले हाल तरलतामा ठूलो समस्या कायमै रहेकोले बैंकहरुले...बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक स्थापनाको २५औं वर्षमा पुगेको छ । २०५३ असोज २८ गते भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५औं वर्षमा पार गरेको...बाँकी
काठमाडौं । मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने...बाँकी
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । उनले सेन्ट्रल फाइनान्समा हिजो सोमवारबाट लागू हुने गरी कार्यभार सम्हालेका कम्पनीले जनाएको छ । सन् १९९७ मा हिमालयन...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नवौं साधारणसभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम कम्पनी सचिव हरिकृष्ण जोशीले...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले धुम्रबराह माध्यमिक विद्यालयको प्रागंणमा सञ्चालन गरेको उक्त शिविरमा प्रमुखतः कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परीक्षण...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले भक्तपुर र विराटनगरमा कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २० गतेदेखि शुरु भएको उक्त तालिम मंसिर २८ गते सम्पन्न गरेको हो । इन्स्योरेन्सले...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले...बाँकी