News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बैंकका ब्राण्ड एम्बेसडर अभिनेता पल शाहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा...बाँकी

    सानिमा बैंकको बलम्बुमा नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त...बाँकी

    बीमा समितिको अपाङ्गमैत्री भवन शिलान्यास

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नयाँ भवनको शीलान्यास भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको मंसिर २७ गते शीलान्यास गरेका हुन् । सोही...बाँकी

    सांग्रिला बैंकको १०५औं शाखा बर्दियाको सानोश्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको सानोश्रीमा सोमबार शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मधुवन नगरपालिका–६, सानोश्री बर्दियामा सानोश्री शाखा सञ्चालनमा ल्याएको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकको १५औं साधारणसभा सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २७ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत...बाँकी

    बीओकेका ग्राहकलाई सस्तो डिलको सुपर डे योजनामा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । बैंकले आफ्नो कार्डवाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नु उक्त विशेष छुटको योजना ल्याएको...बाँकी

    एनएमबिको भिडियो केवाईसीमार्फत खाता खोलेर कारोबार गर्दा छुट

    काठमाडौं । ग्राहकहरुले एनएमबिको भिडियो केवाईसीमार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सयसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत एनएमबिका ग्राहकले ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग)मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद,...बाँकी

    माछापुच्छ्रे बैंकको सुरुङ्गामा क्युआर कोड

    काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका...बाँकी

    युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम भैरहवा, दाङ र रौतहटमा सम्पन्न

    काठमाडौं । लुम्बिनी प्रदेशको विभिन्न ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । भैरहवा, दाङ र रौतहटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई...बाँकी

    प्रभु इन्स्योरेन्सको बीमा क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न

    काठमाडौं । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भएबमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो...बाँकी