News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    हिमालयन बैंकद्वारा २४ विद्यार्थीलाई छात्रवृति प्रदान

    काठमाडौं । हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेको छ । बैंकको कावासोती शाखाले उक्त विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको छ । बैंकले उक्त विद्यालयमा कक्षा १...बाँकी

    नेपाल बैंकको साउथ वेस्टर्न कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बैंकले बुधबार बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कलेजसँगको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ...बाँकी

    नेपाल टेलिकमले सबै स्थानीय तहसम्म टेलिफोन र ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने

    काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरुअन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरुमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच आज सम्पन्न भएको...बाँकी

    बजाजको नयाँ शोरुम अब गुलरिया

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड”को उद्घाटन गरेको छ । नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलोे...बाँकी

    वल्र्डलिंकका ग्राहकलाई न्यूनतम १५० एमबीपीएसको इन्टरनेट सुविधा

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले अब सेवाग्राहीलाई न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले हाल २०÷३० एमबीपीएसको गति भएको इन्टरनेटलाई १५० मा स्तरोन्नती गरेर सेवा दिने भएको हो...बाँकी

    सिटिजन्स बैंकको थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार

    काठमाडौं । सिटिजन्स बैंकले थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं. २ को राजविराज शाखामा थप प्रिभिलेज...बाँकी

    बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

    काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै,...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा दुईवटा संस्थालाई आर्थिक सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस महिना दुईवटा संस्थालाई सहयोग गरेको छ । बैंकले ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजारको आर्थिक सहयोग गरेको छ...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७७/७८...बाँकी

    ग्लोबल आइएमई बैंकले बेलायतबाट तीन अर्ब ऋण लिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ)बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । सोसम्बन्धी दुबै संस्थाबीच सहमति...बाँकी