News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज (असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस...बाँकी

    लक्ष्मीको १३०औं शाखा बुढानिलकण्ठको गणेश चोकमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३०औं शाखा बुढानिलकण्ठ–६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएको छ । बैंकको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका...बाँकी

    मैलुङ्ग खोला जलविद्युतले आईपीओ जारी गर्न बोर्डको स्वीकृति

    काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले गत असार २३ गते मात्रै कम्पनीलाई दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले...बाँकी

    माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र जारी गर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको...बाँकी

    सेबोन कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजुबहादुर जिसिको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ...बाँकी

    अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २१ गते) तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र...बाँकी

    जनरल इन्स्योरेन्सको द्वयसञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्वाचित भएका छन् । असार २१ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सञ्चालकमा दुई जनालाई निर्वाचित गरेको हो । सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व...बाँकी

    नेपाल एग्रो लघुवित्तको साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनश शेयर वितरण गर्नुका साथै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी...बाँकी

    जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड भोलि हुने

    काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ । हिजो प्रि अलोटमेण्ट सम्पन्न गरी भोलि आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ भोलि...बाँकी

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको हो । । उक्त शेयर खरीद गर्न इच्छुक...बाँकी