News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, रोजगार, समाचार

    स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा चापागाँई नियुक्त

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक पदमा गोबिन्द चापागाँई नियुक्त भएका छन् । संस्थाको गत असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई नायब महाप्रबन्धक पदमा नियुक्र गर्ने निर्णय गरेको हो । उनलाई...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पुडासैनीले लिए शपथ

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३...बाँकी

    ग्लोबल बैंकले नौकुण्ड गाउँपालिकाका कृषकलाई सहुलियत कर्जा

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु...बाँकी

    ज्योति विकास बैंकले रेबानका व्यवसायीलाई बिना धितो कर्जा दिने

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता...बाँकी

    कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंँपालिका वडा नं. १ दुम्किबासस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ । हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकका सीईओ गौतमले दिए राजीनामा

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । सीईओ गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन् । यससँगै उनको राजीनामा समितिमा विचाराधिन रहेको...बाँकी

    नबिल बैंक र युनाईटेड फाइनान्सबीच एकीकृत कारोबार असार २७ गतेदेखि हुने

    काठमाडौं । नबिल बैंक र युनाईटेड फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ती गरेसँगै सो दिनदेखि संस्थाको वित्तीय कारोबार सुरु हुने भएको हो । असार २०...बाँकी

    महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो...बाँकी

    गुराँस लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा दाबी भुक्तानी

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिधुवा, धनकुटाले मृतकको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय सिधुवाको समूहमा आवद्ध भई कर्जा कारोवार गर्ने सदस्यको मृत्युपश्चात मृतकको परिवारलाई बीमा वापतको...बाँकी

    मेगा बैंकले अस्पतालको बिल बैंकले नै तिरिदिने सुविधा ल्यायो

    काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई...बाँकी