News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना

    काठमाडौं । दशैं नजिकिँदै जाँदा नयाँ नोटको चर्चा सुरु भएको छ । कोभिड–१९ महामारीकै बीच आएको दशैंका लागि नयाँ नोट साट्ने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता...बाँकी

    २४ घण्टामा १ हजार १ सय ५४ संक्रमित थपिए

    काठमाडौं । बितेको पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका...बाँकी

    मर्जरसम्बन्धी सिभिल बैंकले भन्यो, ‘अहिलेसम्म औपचारिक निर्णय भएको छैन’

    काठमाडौं । सिभिल बैंकले मर्जरको विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ दिएको...बाँकी

    बैंक अफ काठमाण्डु र खल्ती डिजिटल वालेटबीच सहकार्य

    काठमाडौं । बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच सहकार्य सुरु गरेको छ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यससम्बन्धी...बाँकी

    डिशहोमको “डिसहोम डिलर दाईको डिस्काउन्ट” अफर सञ्चालन

    काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ट” नामक अफर सञ्चालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा...बाँकी

    नबिल बैंकद्वारा नेपालमै पहिलोपटक ‘नबिल फोन लोन’ सुविधा सुरु

    काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको...बाँकी

    एनआइसी बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट सम्मानित

    काठमाडौं । एनआइसी एसिया बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले शनिबार संविधान दिवसको अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो ।...बाँकी

    देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्...बाँकी

    ग्लोबल बैंकद्वारा मोबाईल नम्बर परिवर्तन गराउन आग्रह

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर परिर्वतन गराउन आग्रह गरेको छ । बैंकले रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने बैंकमा गई नयाँ नम्बर अपडेट गर्न आग्रह...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बीरेन्द्रनगरमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका–६ स्थित शाखा कार्यालय बीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१औं शाखा...बाँकी