News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मेगा बैंकले १८ लाख ४० हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

    काठमाडौं । मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर यही ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४।७० कित्ता र सर्वसाधारण तर्फको ७...बाँकी

    बीओकेको संस्थापक समूहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन)...बाँकी

    कामना बैंकद्वारा ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई साँवा ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो । बैंकले...बाँकी

    उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित

    काठमाडौं । सरकारले उद्योगी शंकरलाल अग्रवाल प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । पाँचौं संविधान दिवसका अवसरमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । शंकर ग्रुपका अध्यक्ष...बाँकी

    नेपाल बक्सिङ संघद्वारा उज्वेकिस्तानी प्रशिक्षक रहिमुभ बिदाई

    नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे । रहिमुभ...बाँकी

    कोभिड–१९ को विश्वव्यापी महामारीमा पनि नेपालको आर्थिक क्रियाकलाप सकारात्मकः प्रम ओली

    काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीकाबीच पनि नेपालको आर्थिक क्रियाकलाप सकारात्मक नै रहेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली झण्डै ६ महिना अवरुद्ध भएको आर्थिक क्रियाकलापका...बाँकी

    सिद्धार्थ बैंकको तिनचुलीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढंगले पु्र्याउने उद्देश्यका साथ...बाँकी

    ग्लोबल बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससंगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २ सय २० पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१, अमादिंग...बाँकी

    देशभर २ हजार २० जना कोरोना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये...बाँकी

    मल आयातमा ढिलाई हुनु ठेकेदारहरुको बदमासीः मन्त्री भूसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी...बाँकी