News Portal

  • एनआइसी बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट सम्मानित

    आर्थीकसंसार संवाददाता४ असोज, २०७७
    १११० पटक
    ४ असोज, २०७७

    काठमाडौं । एनआइसी एसिया बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले शनिबार संविधान दिवसको अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो ।
    विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् ।

    प्रतिकृया दिनुहोस्