काठमाडौं । विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का समस्यामा परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई सहयोग प्रदान गर्न लागेको हो । बैंकले फाइनान्स फर...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बैंकले रेमिट्यान्स सम्झौता गरेको हो...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर विक्री खुला भएको छ । उक्त शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ । उक्त शेयरमा आज असोज...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नयाँ सु्विधा ल्याएको छ । बैंकले ल्याएको यस योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौरअन्तर्गत रहने गरी ३३औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरी सुरु गरेको...बाँकी
काठमाडौं । सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ गतेमात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । विकास...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका...बाँकी
काठमाडौं । नबिल बैंकले चाडपर्व योजनाअन्तर्गत व्यक्तिगत, मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना सुरु गरेको छ । बैंकले कोरोना भाइरसको महामारीको कारण नेपालीहरूको आर्थिक कठिनाई रहेकाले...बाँकी