News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकको सहयात्रा समृद्धि कर्जा योजना आरम्भ

    काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलबारदेखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको हो । कम्पनीले आफनो चौथो वार्षिकोत्वसको अवसरमा यस स्थानसम्म ल्याउन...बाँकी

    टेनिस क्लबका उपाध्यक्ष दुलालद्वारा पहिरो पिडितलाई राहत प्रधान

    काठमाडौं । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवम् पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष दुलालले सोही स्थानमा पुगि पीडित परिवारलाई ३५ बोरा चामल,...बाँकी

    देशभर १ हजार ३ सय ५६ कोरोना संक्रमित थपिए

    काठमाडौं । बितको २४ घण्टामा देशभर १ हजार ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै...बाँकी

    प्रभु बैंकको २० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार...बाँकी

    सांग्रिला बैंकद्वारा मुस्कान होम अफ होपलाई आर्थिक सहयोग

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो । आफूहरुले गरेको सहयोगले...बाँकी

    एनएमबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत

    काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । असोज...बाँकी

    समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव...बाँकी

    एनआईसी बैंकको चेक अनलाईनबाटै भौचर भर्न मिल्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आपूmले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ । ग्राहकहरूले आफ्नो...बाँकी

    शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुनः नियुक्तिको अनुमति माग्दै

    काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा पुनः दीपप्रकाश पाण्डेलाई नियुक्ति गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल बीमा समितिमा दर्ता भएको छ । शिखर इन्स्योरेन्सको बोर्ड बैठकले...बाँकी