काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय सञ्चालनमा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट...बाँकी
काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसँग आवद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको...बाँकी
काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो । यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त...बाँकी
काठमाडौं । बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै देशभर...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । प्राप्तीकै लागि आगामी असोज २८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई राहत दिने हेतुले ऋणीहरुले असोज मसान्त भित्रसम्म व्याज भुक्तानी गरेमा भुक्तानी गरेमा व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस विषम परिस्थितमा कोरोना भाइरसका कारणले उत्पन्न...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो । धरान उपमहानगरपालिका–३ का अध्यक्ष आशाकुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश...बाँकी