News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    मेगा बैंकले महिला उद्यमशील महासंघलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले नेपाल महिला उद्यमशील महासंघसँग आवद्ध महिलाहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला...बाँकी

    एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित

    पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे...बाँकी

    एभरेष्ट बैंकको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

    काठमाडौं । एभरेष्ट बैंकको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५...बाँकी

    नेपाल जब फेयर–२०२१ बिहीबारदेखि सुरु हुने

    काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर–२०२१ बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन...बाँकी

    फस्र्ट लघुवित्त वित्तीय संस्थाद्वारा १२ संस्थालाई सहयोग

    काठमाडौं । फस्र्ट लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई डस्टबिन वितरण गरेको छ । बैंकले पुस २४ गते आ–आफ्नो समुदाय वरपर फोहोरमैला संकलनका लागि सहयोग पुर्याउने...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त...बाँकी

    प्रभु बैंकको सञ्चालकमा ६ जना चयन

    काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना...बाँकी

    ग्लोबल बैंकको कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ । बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर...बाँकी

    हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६...बाँकी

    सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा सुरुवात

    काठमाडौं । सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात भएको छ । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो...बाँकी