News Portal

  • थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ८९३ पटक
    २९ पौष, २०७७

    काठमाडौं । थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । आज ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्