News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    नेकपा (प्रचण्ड–नेपाल समुह)को केन्द्रीय समितिका १० बुँदे निर्णयहरु

    काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव...बाँकी

    प्रचण्ड–नेपाल समूहले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय

    काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । आज बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा प्रचण्ड–माधव समूहको नेपाललाई नेकपाको नयाँ...बाँकी

    गुहेश्वर मर्चेन्ट बैंकिङको सिईओमा श्रेष्ठ नियुक्त

    काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई आगामी...बाँकी

    कृषि विकास बैंकले पौष २९ गते एजीएम हुने

    काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा –एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित आफ्नो कार्यालयमा आफ्नो चौधौं वार्षिक साधारणसभा डाकेको हो...बाँकी

    दुई वर्ष नबित्दै फुटको संघारमा नेकपा

    काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही...बाँकी

    माछापुच्छ्रे बैंक र शहिद गंगालाल हृदयरोग केन्द्रबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक...बाँकी

    ग्लोबल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता नवीकरण

    काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकको तर्फबाट...बाँकी

    प्रम ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । सोे प्रस्ताव पर्सी ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।...बाँकी

    बादल र भट्टले प्रचण्डको साथ छोडे, ओलीकै पक्षमा उभिए

    काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादल र भट्टले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने केपी शर्मा...बाँकी

    सात मन्त्रीले एकैसाथ दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि सो प्रस्ताव बमोजिम राष्ट्रपतिले संसद् विघटन भएपश्चात त्यसको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद् विघटनप्रति असहमति जनाउँदै सात जना मन्त्रीले...बाँकी