News Portal

  • साधना लघुवित्तको सञ्चालकमा डा. ढकाल नियुक्त

    आर्थीकसंसार संवाददाता१३ असार, २०७८
    ८६१ पटक
    १३ असार, २०७८

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्