News Portal

  • ज्योति लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग

    आर्थीकसंसार संवाददाता११ असार, २०७८
    ७३७ पटक
    ११ असार, २०७८

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
    आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखि ४० बर्षसम्म हुनुपर्ने रहेको । योग्यता पुगेका ईच्छुक व्यक्तिले आबेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरि असार २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने इन्स्योरेन्सले जानकारी गराएको छ । आवेदकहरुको लागि २०७८ असार २५ गतेसम्म ईमेल ठेगाना वा मेरो जबमार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

    प्रतिकृया दिनुहोस्