News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन, समाचार

    पर्यटन क्षेत्रलाई सरकारले सहयोग गर्छः अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अति प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने भएको छ । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत...बाँकी

    सनराइज बैंकका ग्राहकलाई सांग्रिला भिलेज रिजोर्टमा विशेष छुट

    काठमाडौं । सनराइज बैंकका ग्राहकले पोखराको सांग्रिला भिलेज रिजोर्टका विभिन्न सेवामा छुट पाउने सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा...बाँकी

    सिटिजन्स बैंक र होटल अकामाबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले धुम्बाराहीको होटल अकामाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज...बाँकी

    माछापुच्छ्र्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच व्यवसायिक सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०...बाँकी

    सिटिजन्स बैंकका ग्राहकहरुलाई होटल साम्बालामा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल साम्बालामा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल...बाँकी

    मुक्तिनाथ दर्शन प्रालिले विरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआर तयार

    काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ । सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर हुनेछ...बाँकी

    मनकामना केबलकार सेवा पुनः सञ्चालनमा

    काठमाडौं । करिब नौ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आईतबारदेखि केबलकार सञ्चालनमा आएको हो ।...बाँकी

    आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहसहितको...बाँकी

    नेपाल वायु सेवा निगमलाई हङकङ उडानमा पुनः प्रतिबन्ध

    काठमाडौं । नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाजलाई हङकङ उडानमा पुनः प्रतिबन्ध लागेको छ । नेपालबाट हङकङ अवतरण भएका यात्रुको कोभिड जाँचको रिपोर्टमा कैफियत देखिएको कारण हङकङले पन्ध्र दिनका लागि बन्देज लगाएको हो ।...बाँकी

    मनकामना केबुलकार २२ औं वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश 

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै...बाँकी