News Portal

  • गृहपृष्ठ पर्यटन, बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने

    काठमाडौं । नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको...बाँकी

    मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

    काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ...बाँकी

    बुद्ध एयरले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

    काठमाडौं । बुद्ध एयरले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितको लागि राहात स्वरुप एक करोड सहयोग गर्ने भएको छ । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत् भूकम्प पीडितलाई राहत र पुननिर्माणका लागि...बाँकी

    बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

    काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम...बाँकी

    नेकोन एयरलाई ऋण चुक्ता गर्न ५ बैंकको ताकेता

    काठमाडौं । नेकोन एयर लिमिटेडका सञ्चालक दिपमणी राजभण्डारी र रबिन्द्र श्रेष्ठलाई विभिन्न बैंकबाट लिएको ऋण चुक्ता गर्न ताकेता गरिएको छ । ऋण असुली न्यायाधिकरणले बैंकबाट लिएको कर्जा ७ दिनभित्र चुक्ता गर्न नेकोन एयरका सञ्चालकहरुलाई ताकेता...बाँकी

    किर्तिमानी पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकले गर्यो सम्मान

    काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो...बाँकी

    आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सिटिजन लाइफ बुटवल एरियाद्धारा होमस्टे कार्यक्रम सम्पन्न

    काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ सिटिजन लाईफ बुटवल शाखाले दुई दिने होमस्टे कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लाइफ बुटवल एरियाले २०८० जेठ १२ र १३ गते स्याङ्जा जिल्लाको सिरुबरीमा ८० जनाको...बाँकी

    सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिनमै ३४,१६६ के.जी. फोहोर संकलन

    काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु– सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम...बाँकी

    मनकामना केबुलकार आज बन्द

    काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । केवुलकार...बाँकी

    टिम्सले पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने टानको विश्वास

    काठमाडाैं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज एक विज्ञप्ति जारी...बाँकी