News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन

    मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने

    काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिद बिक्री सम्झौता भएको छ । सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिलाजस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको...बाँकी

    बिना अक्सिजन १०औं पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पा ‘हिम चितुवा’को निधन

    काठमाडौंं । हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो...बाँकी

    भदौ १७ गते देखि अन्तर्राष्ट्रिय उडान खुल्ने

    काठमाडौं । सरकारले भदौ १७ देखि अन्तर्राष्ट्रिय उडान खुलाउने भएको छ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको बताएको छ । यही भदौ १७ गतेदेखि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका लागि उडान तालिका सार्वजनिक...बाँकी

    वर्षदिनको पर्यटन मन्त्रालयको प्रगति विवरण सार्वजनिक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा...बाँकी

    पोखरा महानगरपालिकाले होटललाई ‘पे–आइशोलेशन’ बनाउने

    काठमाडौं । कोरोना भाइरस संक्रमणको दिन प्रतिदिन जोखिम बढ्दैजाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने जनाउँदै पोखरा महानगरपालिकाले पोखराका केही होटललाई ‘पे–आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षण बिना सङ्क्रमण देखिएका...बाँकी

    विदेशबाट नेपाल आउनेलाई थप कडाइ हुने

    काठमाडौं । विदेशबाट नेपाल आउने नेपालीले थप नयाँ नियम पालना गर्नुपर्ने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार नियमित उडानबाट आउनेले जहाज चढ्नुभन्दा ७२ घन्टाभित्रको पिसिआर निगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ । उक्त प्रमाण कोभिड–१९...बाँकी

    सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने

    काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार र अर्थमन्त्री डा....बाँकी

    १२१५ जना नेपाल आए, ५६ जना विदेशिए

    काठमाडौं । त्रिभुवन विमानस्थलमा १२ अन्तराष्ट्रिय उडान–अवतरण सम्पन्न भए । कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना...बाँकी