News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन, बैंक/वित्त, समाचार

    चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत छुट

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही...बाँकी

    आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू

    काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेस (Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यही कार्तिक २३...बाँकी

    चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वल्र्ड बुक अफ रेकर्डस् सम्मान

    काठमाडौं । बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको लागि चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ । आइतबार आयोजित एक विशेष कार्यकमकावीच सम्माननीय उपराष्ट्रपति नन्दबहादुर...बाँकी

    मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गर्नुपर्ने

    काठमाडौं । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ । कोभिड–१९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक...बाँकी

    गरिमा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । गरिमा विकास बैंकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलसँग विभिन्न सेवा सुविधामा छुटको लागि सम्झौता गरेको छ । यस सम्झौताअनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप...बाँकी

    मनकामना केबुलकार सञ्चालनमा आउने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य...बाँकी

    मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्वारा असन्तुष्टि

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि...बाँकी

    सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गरे क्यास व्याक पाउने

    काठमाडौं । सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरी मनकामना केबल...बाँकी

    कुमारी बैंकले ठमेल पर्यटन व्यवसायीलाइ कर्जा दिने

    काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड–१९ महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य गरेका...बाँकी

    चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै शुक्रबारसम्म आइपीओ बाँडफाँड गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा माग भन्दा १७ दशमलव ५३ बढीको आवेदन परेको छ ।...बाँकी