News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन, बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

    पोखरा । पोखरा सराङकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते...बाँकी

    पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

    काठमाडौं । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा...बाँकी

    यति एयरलाइन्सका यात्रुलाई १ लाखको निःशुल्क दुर्घटना बीमा सेवा

    काठमाडौं। यति एयरलाइन्सले आफ्ना यात्रुको लागि अतिरिक्त दुर्घटना बीमा सुविधा योजना सार्वजनिक गरेको छ। सानिमा जनरल इन्स्योरेन्ससँगको सहकार्यमा यति एयरलाइन्सले दुर्घटना बीमा सुविधा ल्याएको हो । बैशाख १ गतेदेखि ३ महिनासम्मको लागि यात्रुलाई १ लाख...बाँकी

    सिटिजन्स बैंकका पार्क सफारी रिसोर्टमा ग्राहकलाई छुट

    चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्ौझता भएको छ । उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस...बाँकी

    नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल बिच साझेदारी

    काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको...बाँकी

    आइएमई पेबाट यति एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने

    काठमाडौं । आइएमई पेले यति एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यति एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत...बाँकी

    मुक्तिनाथ विकास बैंक ग्राहकलाई होटेल ड्यानडलियनमा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्यानडलियनसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बेड र ब्रेकफास्ट, रेस्टुरेन्टजस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट...बाँकी

    श्री एयरलाइन्सले सेवा र क्षमता बढाउँदै, एक जहाज थप्याे

    काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री...बाँकी

    कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

    काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको...बाँकी

    नयाँ वर्षले जनकपुरमा पर्यटकहरुको भीडभाड

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पुजापाठ...बाँकी