News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, विमा

    सन नेपाल लाइफ तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश

    काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । छोटो समयमा कम्पनीले प्राप्त गरेको व्यवसायिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गरेको छ । साथै कम्पनीले आगामी...बाँकी

    गरिमा बैंकको तीन नयाँ शाखा सञ्चालनमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४ गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा...बाँकी

    डिशहोमको “डिसहोम डिलर दाईको डिस्काउन्ट” अफर सञ्चालन

    काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ट” नामक अफर सञ्चालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा...बाँकी

    लिवर्टी इनर्जीको शेयर नेप्सेमा कारोबार सुरु

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार लिवर्टी इनर्जी कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको शेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३ सय रूपैयाँमा भएको छ । कम्पनीको ३ हजार २ सय ६०...बाँकी

    नेटवर्किङ व्यवसायमा ठगीको उजुरी आएपछि वाणिज्य विभागले गरायो सतर्क

    काठमाडौं । नेटवर्किङ धन्दा मुलुकमा प्रतिबन्धित भए पनि यसको जालो सक्रिय रहेको खुलेको छ। यसबाट ठगीमा परेको भन्दै उजुरी आउन थालेको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उजुरी आएपछि अनुसन्धान थालिएको विभागका अधिकारीहरूले...बाँकी

    उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित

    काठमाडौं । सरकारले उद्योगी शंकरलाल अग्रवाल प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । पाँचौं संविधान दिवसका अवसरमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । शंकर ग्रुपका अध्यक्ष...बाँकी

    विश्व बैंकले नेपाललाई २० करोड डलर आर्थिक सहयोग गर्ने

    काठमाडौं । विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का समस्यामा परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई सहयोग प्रदान गर्न लागेको हो । बैंकले फाइनान्स फर...बाँकी

    नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आजबाट विक्री खुल्ला भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता शेयरप्रति कित्ता न्यूनतम मूल्य...बाँकी

    नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर विक्री खुला

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर विक्री खुला भएको छ । उक्त शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ । उक्त शेयरमा आज असोज...बाँकी

    एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले बचत खातामा न्युनतम ३...बाँकी