News Portal

  • मिर्मिरे लघुवित्तको सञ्चालकमा बोहरा नियुक्त

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०७८
    ९४० पटक
    १४ जेठ, २०७८

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा बाँकी अवधिका लागि जनकबहादुर बोहरा नियुक्त भएका छन् ।रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बोहरालाई जियुक्त गरिएको जनाएको छ ।
    कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट अनुमोदन हुनेगरी उनलाई सञ्चाकलमा नियुक्त गरेको बताइएको छ । सञ्चालक पदमा बोहरालाई जेठ १२ गतेदेखि लागू हुने गरी नियुक्त गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्