News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान...बाँकी

    प्रभु पेको दशैं तिहार अफर

    काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सनसहित ओटीटी (मोबाइल टिभि) निःशुल्क प्राप्त गर्ने भएका छन् । ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५००...बाँकी

    एनएमबि लघुवित्तद्वारा मर्जर तथा प्राप्ति समिति गठन

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाको असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त...बाँकी

    कृषि विकास बैंकको नयाँ शाखा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा

    काठमाडौं । कृषि विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा पूर्ण आधुनिक बैकिङ्गसहित नयाँ शाखा सञ्चालन ल्याएको हो । सो सेवा सञ्चालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख...बाँकी

    मेगा बैंकद्वारा कार्डसहितको स्मार्ट कृषि सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो...बाँकी

    बिग मार्टमा इ–सेवामार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

    काठमाडौं । बिग मार्टमा सपिङ गर्दा इ–सेवा तथा फोन–पे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुन सुचारु भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना...बाँकी

    सिटिजन्स बैंकद्वारा दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो । नेपाली...बाँकी

    माछापुच्छ्रे बैंकको कात्तिक ६ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा हुने भएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान...बाँकी

    मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने

    काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिद बिक्री सम्झौता भएको छ । सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिलाजस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको...बाँकी

    सिटी एक्सप्रेसको चाडपर्व विशेष योजना सार्वजनिक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा’ चाडपर्वलाई लक्षित गर्दै लगातार ६० दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की...बाँकी