News Portal

  • समृद्धि फाइनान्सको कम्पनी सचिवमा लोहनी नियुक्त

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७८्
    ९२५ पटक
    १३ जेठ, २०७८्

    काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा टिका निधि लोहनी नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
    यसअघिका कम्पनी सचिव अनु भट्टराईले राजीनामा दिएकाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत लोहनीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्