News Portal

  • डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७८
    ५२३ पटक
    १३ जेठ, २०७८

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाका स्वतन्त्र सञ्चालक नरेशमान प्रधानको बैशाख २६ गते असामयिक स्वर्गारोहण भएको हुँदा कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गरेको हो ।
    दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्षसम्मको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्