काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अबधिभर पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने तेलमा छुट दिने भएको छ । कम्पनीले आफ्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने...बाँकी
काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग...बाँकी
काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यस सुविधा ल्याएको जनाएको छ । यस सुविधाअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपिएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्नेछन् । यो सेवाको सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन र अनलाइबाटै सम्पूर्ण...बाँकी
काठमाडौं । एनएमबि बैंकका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् । यस सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस् भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न...बाँकी
काठमाडौं । सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको छ । संस्थाको आज सम्पन्न विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको हो...बाँकी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्...बाँकी