काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका–३ धादिङबेसीस्थित नेशनल माइक्रो फाइनान्समा समाहित हुने प्रस्ताव पारित...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हातमा शैक्षिक प्रमाणपत्र लिएर बैंक जाँदैमा २५ लाख रुपैयाँ ऋण नपाइने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ –नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले सरकारले बजेटमा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र जेठ २५ गते मंगलबारबाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (जेठ २३ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका...बाँकी
काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । बैंकले स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै विभिन्न कर्जा योजना सार्वजनिक गरेको हो ।...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन...बाँकी
काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्छन् भन्ने आरोप गलत सावित भएको बताएका छन् । शुक्रबार बैंकिङ फाइनासन्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी...बाँकी
काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिसम्बन्धी सरोकारवालाहरुसँग...बाँकी