News Portal

  • रिलायन्स इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७८
    ७१२ पटक
    १३ जेठ, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्