News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    धादिङको चण्डेश्वरी विद्यालयलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङस्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयलाई कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि सहयोग गरेको हो । बैंकको तर्फबाट...बाँकी

    बाल अस्पताललाई लक्की ग्रुपले गर्यो १ करोड रुपैयाँ सहयोग

    काठमाडौं । व्यापारिक समूह लक्की ग्रुपले डा. कोइरालाको बाल अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपले व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तर्गत बालबालिकाको उपचारको लागी पूर्वाधार निर्माणमा एक करोड रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराएको हो...बाँकी

    शिखर शुजले ल्यायो बजारमा नयाँ मोडलका स्पोर्टस जुत्ताहरु

    काठमाडौं । शिखर शुज इन्ड्रष्ट्रिज प्रा.लि.ले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ । कोरोना महामारि पश्चात पछिल्लो समय दैनिक जनजीवन सहज हुन थालेपछि प्रा.लिले एकै पटक ४०/५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।...बाँकी

    ‘बजाज पाँचको पन्च’ योजना अन्तर्गत अधिकारिले जितिन १० लाख रुपैयाँ

    काठमाडौं । बजाज कम्पनीले नयाँ वर्षको अवसरमा बजाज पाँचको पन्च योजना अन्तर्गत तुलसा देवी अधिकारीले १० लाख रुपैयाँ जितेकी छिन् । उनले उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् । कम्पनीले नयाँ वर्ष...बाँकी

    प्रभु क्यापिटलले “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गर्दै

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले असार १ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपाल मै पहिलोपटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुमा नेपालको...बाँकी

    रसुवागढी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि पायो बोर्डबाट अनुमति

    काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आइपीओ निष्काशनका लागि आज जेठ ३१ गते अनुमति पाएको हो । कम्पनीले ६८ लाख ४२...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तमा दुई संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएको कम्पनीले...बाँकी

    सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ हजार २८६ दशमलव ६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १५० रुपैयाँ मूल्य तोकेर उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा २०२३ को एमडीआरटी, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेश अन्तर्गत आफनो व्यक्तिगत...बाँकी

    बैंक अफ काठमाण्डूको वाग्मती प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न

    काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले वाग्मती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बागमती प्रदेश अन्तर्गतको शाखाहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ...बाँकी