बिरगंज । सन नेपाल लाईफ ईन्स्योरेन्स क.लि. शाखा कार्यालय बिरगंजले एक कार्यक्रम बिच कलैया १० बारा (लिल्कण्ठवा) बस्ने स्व. बिमित मदिना खातुनको मृत्यु दाबी भूक्तानी गरेको छ । कम्पनीले मृतकको श्रीमान महमद समिम अंसारीलाई मृत्यु...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले डडेल्धुराको अमरगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणको कार्यक्रम डडेल्धुरामा सम्पन्न गरेको जनाएको छ । प्रदेश नम्बर ७ का अर्थराज्य मन्त्री अमर बहादुर...बाँकी
रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटी,एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा सिन्धुली र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको...बाँकी
काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकले यो सुविधा पाउने गरी असार...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडाको कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र होटलबीच शुक्रबार यस्तो सम्झौता भएको हो । यस सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल...बाँकी
काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अष्ट्र्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्नु हुने भएको छ । श्रेष्ठ नेपालका लागि अष्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुनुहुन्छ ।...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडको रु.१,०००÷– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा...बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ साल असार २ गते बिहिबारका दिन अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल...बाँकी
काठमाडौं । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा “Nabil Eco-Friendly Business Loan” जारी गरेको छ । फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित...बाँकी