आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
३१ जेठ, २०७९काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।